तामाङ घेदुङ ख्याङ्सान बुसानले तेस्रो बुद्ध जयन्ती फूट्सल प्रतियोगिता मे १५ मा गर्ने

सन्तोष खड्का सौल, दक्षिण कोरिया “BUDHDHA WAS BORN IN NEPAL” भन्ने मूल नाराका साथ दक्षिण कोरियाको ख्याङ्साङ क्षेत्रमा रहेको एकमात्र महिलाआवश गृह, सेल्टर (नाना आङा धिम ) व्यवस्थापनार्थ तामाङ घेदुङ ख्याङ्सान बुसानले तेस्रो बुद्ध जयन्ती फूट्सल प्रतियोगिता मे १५ मा गर्ने गएको छ। विगत दुई वर्ष यता कोरोना महामारीको कारण खुल्ला कार्यक्रम गर्न नसकिएको र पछिल्लो … Continue reading तामाङ घेदुङ ख्याङ्सान बुसानले तेस्रो बुद्ध जयन्ती फूट्सल प्रतियोगिता मे १५ मा गर्ने